बलात्कार स्वीकार्दै माफी मागेका सिद्धबाबालाई अदालतको सफाइ, एयपोर्टमा जागिर खाने भन्दै ३ सय ठगीए |

Spread the love

काठमाडौं ।न्युज२४ टे’लिभिजन बाट प्रशारण हुने चर्चित सिधाकुरा ज’नतासंग टेलिभिजन कार्यक्रम स’र्वाधिक चर्चित र दर्शक श्रोताले मन पराएको कार्यक्रम हो । कार्यक्रम न्यूज २४ टेलिभिजन मार्फत प्रशारण हुदै आएको छ।

यस कार्यक्रमको स्लो’गन नै आ’वाज विहि’नको आवा’ज बोल्ने र आवास विहिनलाई पनि आ’वासको ब्यवस्था गर्न प्रयास गर्ने नै हो।यस कार्यक्रम र रबि लामिछानेको प्रयास साथै सिङ्गो टिमको कारण तराईमा बस्ति बन्यो र कालीकोटमा अस्पताल बन्दै छ। गरिब दुखिहरुको पक्षमा बुलुन्द आवाज बोल्दैै छ र देश विदेशमा रहेका अप्ठ्या’रोमा परेका नेपालीको उद्धार समेत गरेको छ।

जनताको चासो, गु’नासो र प्रश्नहरु सहितको नयाँ टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’ विश्व कीर्तिमानी संचारकर्मी रबि लामिछानेले प्रस्तुत गर्छन भने प्रोडुसर दिपक बोहोरा हुन। सर्वाधिक चर्चित र सबै भन्दा बढि हेरिने टेलिभिजन न्यूज-२४ च्यानल हो। रबि र सिधाकुरा टिमको कारण धेरैको नि’दहराम भएको छ।धेरै जना घु’स का’ण्डमा समातिएका छन।

पछिल्लो समय दुई दशक देखि रेडियो, टेलिभिजनमा कार्यक्रम निर्माण गरि लोकप्रिय कमाएका लामिछानेले यसअघी सिधा कुरा प्रधानमन्त्रीसंग’ भन्ने कार्यक्रम चलाएका थिए। विविध कारण वस सरकार फेरिए पछि उनले डिजाईन गरेको कार्यक्रम प्रस्तोता परिवर्तन भए पछि सिधाकुरा जनतासँग अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम सुरुवात भएको हो।

कार्यक्रमको पहिलो दिन मंगलवार ८:४५ बजेबाट प्रशासणमा आएको थियो । अब नियमित रुपमा सिधा कुरा जनतासंग सातामा तीन दिन मंगलवार, बिहिवार र आईताबार प्रशासण हुने गर्दछ। ५०० एपीसोड सम्म शनिवार प्रशासरण हुने गर्दथ्यो। जनताको दैनिकी सँग सरोकार राख्ने यो कार्यक्रम शनिवार अफिसहरु बन्द हुने कारण आईताबार सारिएको हो।

लामिछानेले भनेका छन् ,आजको हाम्रो कार्यक्रम एउटा सफलताको सुरुवात मात्र हो। हाम्रो चाहाना भनेको जनताहरुको समस्याको सजिलै हल निकाल्नु हो, सबै नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सु-सुचित बनाउनु हो । हामी त्यो कार्य प्रति सधैँ प्र’यत्नरत छौँ।

यसको पहिलो कार्यक्रम नै उत्कृष्ट ला’गेको सामा’जिक संजा’लमा प्रतिक्रियाहरु आएका थिए अहिले यो समचार बनाउदा सम्म ६२३ एपीसोड पुरा गरिसकेको छ । स’माजमा व्याप्त बे’थिति,बि,कृति,गै’रजिम्मेवारी काम गराउन कोशेढुंगा साबित होस् न्यूज २४ सिधाकुरालाई सदैव शुभ-कामना ।

एपिसोड-६२३ को भिडियो हेर्नुहोस: