अचम्मको घरमा सहयोग लैजादा देखीयो यस्तो ,मादल र नया लुगा लगाएपछि श्रीमतिले यस्तो गरे श्रीमानलाई

Spread the love

सुक्ला गण्डकी नगरपालिका वडा न ५ सडकको छेउमा सानो झुप्प्रो झुप्प्रो भित्र तिलक बहादुर र २ श्रीमति जो कवाडी उठाएर र वर परका स्थानियको सहयोगमा हात मुख जोर्ने गर्दछन तिनै जना राम्रो संग बोल्न सक्दैनन र कान पनि सुन्दैनन श्रीमान अलि अलि कान सुन्छन र लेखेर कुरा गर्छन ।

सानोमा ४ ५ कक्षा पढेका रहेछन उनि राम्रो चित्र .पनि बनाउछन यो भन्दा अगाडी हामीले उनिहरुको दुख भित्रको रमाइलो स्टोरी तपाइहरु माझ प्रस्तुत गरी सकेका छौ उनि बस्नेठाउमा लगाउने कपडा ओड्ने केही नदेखे पछि हामीले उनीलाइ सहयोग गर्ने विचार गर्यौ संगै भिडियो हेरेर अमेरीका बसोबास गर्दै आउनुभएकी एक जना साथिले हामीलाई सम्पर्क गर्नुभयो र उहाहरुको अबस्थामा म पनि हातेमालो गर्छु भनेर केही रकम पठाइदीनुभायो र आज हामी उनकै बसोबास रहेको घरमा खाध्यान्न लगाएत लत्ता कपडा लिएर हामी पुगेका छौ करोडौका गाडीमा अरबौका मालिक हुइकीने राजमार्गको छेउमा रहेको झुप्रोमा हामी उनलाई मादल बोकेर पुग्दै गर्दा के भयो त भिडीयोमा हेर्नुहोस ।