टिकटकमा भाइरल अचम्मको लिम्बू जोडी, ७० बर्षका श्रीमान २० बर्षकि श्रीमती, झल्कीयो सुमधुर प्रेम, आयो सिरियलमा अफर (भिडियो सहित)

Spread the love

इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन । बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।


आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन । अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । भाइरल पुजा र निकै हसाउने बाजेले टिकटक बनाएको देखेर सबै चकित बनाए हेर्नुहोस तलको भिडियो छक्क पर्नुहुनेछ ।