सुक्ला गण्डकी नगरपालिका वडा न ५ सडकको छेउमा सानो झुप्प्रो झुप्प्रो भित्र तिलक बहादुर र २ श्रीमति जो कवाडी उठाएर र वर परका स्थानियको सहयोगमा हात मुख जोर्ने गर्दछन तिनै जना राम्रो संग बोल्न सक्दैनन र कान पनि सुन्दैनन श्रीमान अलि अलि कान सुन्छन र लेखेर कुरा गर्छन सानोमा ४ ५ कक्षा पढेका रहेछन |
उनि राम्रो चित्र पनि बनाउछन केही दीन अगाडी मात्रै राहत दीएको सडकको छेउमै रहेको घरमा मदिरा सेबन गरेका एक जना पुरुसले सामान चोरेर लान खोजेको खुलेको छ त्यहाका स्थानियको अनुसार लछार पछार गरेको देखेपछि लखेटेको बताउछन बोल्न र सुन्न नसक्ने जोडी का श्रीमान लेखेर भन्छन मेरी कान्छी श्रीमतिको छातिमा हात लगायो र श्रीमतिलाइ लछार पछार गर्दै कटु खोल्न खोज्यो स्थानियले के देखे यो भिडीयोमा हेर्नुहोस |