काठमाडौँ । कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा १६ लाख बाल’बालिका संक्रमित भएको बाल चिकित्सकहरुले जनाएका छन् । अमेकिरामा सम्पूर्ण कोरोना केसको १२ प्रतिशत रहेको जनाइएको छ । यस समय’अवधीमा बालबालिकामा दखिएको संक्र’मणको तथ्यांक २३ प्रतिशतले बढेको छ । कोरोनाको संक्रमण बालबालिकामा विरलै पाउने भनिएतापनि अमेरिकामा देखाइएको तथ्यांकले अवस्था गम्भीर रहेको बुझिएको छ ।
अमेरिका’मा कोरो’नाबाट मृत्यु हुने तथ्यांक मध्ये ०.२१ प्रतिशत मृत्यु बालबालिकाको रहेको छ ।भने पन्ध्र राज्यमा कुनै बालबा’लिकाको मृत्यु नभएको जनाइएको छ । बालबा’लिकामा कोरोना कस्तो कसर परेको भन्दै निकायह’रुलाई सही र उचित तथ्यांक पेश गर्न सरकारी निकायको आग्रह रहेको छ ।
बालबालि’काहरु घरबाट बाहिर निस्केको कारण कोरोना संक्रमण लाग्ने सम्भावना बढी भएको चिकित्स’कहरुको भनाई रहेको छ । संक्रमण फैलिन नदिन मास्क र सामाजिक दूरी कायम गर्न अनिवार्य रहेको छ । कोरोना संक्रमण देखिएको बालबालिकाहरु प्रायः जसो कोरोना संमितसित क्लोज कन्ट्याट भएको जनाइएको छ ।