अभाबमा गुम्सीएको प्रतिभा, गरीबीको रोगको थिच्यो, कन्ट्रक्सनमा काम गर्ने दाईको खत्रा आवाज

Spread the love

उमेरले डाडो काटिसकेको छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापनदेखिको गायन कला यतिबेला आएर प्रबिधिको बिकासले सबैमाझ चिनाउँछ भन्ने आशाका छन्, मोरङ पथरी शनिश्चरे नगरपालीका वडा न. ४ निवासी भोला पैडेली । उमेरले ४६ वर्षलागेका उनी गीत गाउँन अ‍ैधी रुचि लाग्ने बताउँछन् ।

पैडेली स्थानीय एक कन्ट्रक्सनमा काम गर्छन् । पहिले गीत गाउने अवसर अएन भन्ने प्रश्नमा उनी भन्छन्, कस्ले दिने अवसर आर्थिक अवस्था पनि अहिले भन्दा खराब थियो । बाकीँ कुरा तलको भिडियोमा: |