१२ बजे राती चिहान खन्ने झाक्रीका भाइ पहिलोपटक मिडियामा आएका छन । निकै राम्रो गित गाउने झाक्रीका भाइलाई डिबि लिम्बुले ल्याएका छन । ताप्लेजुङमा लुकेको प्रतिभा देखेर सबै चकित बनेका छन । निकै मीठो स्वर अनि गायकी देखेर सबै चकित बनेका छन । उनले गित गाउदै आफ्नो र आफ्ना दाजु भाइरल झाक्रीको बाल्यकालदेखि आजसम्मको सम्पुर्ण कहानी सुनाउदा सबैका आँखा रसाए । चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढेको छ । टाढा टाढादेखि आउनेको भिड हुन्छ । केही दिन अगाडीबाट मोरङको बेलबारीमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।
उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।
झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।आज झाक्रीका भाइ पहिलोपटक मिडियामा आएका छन । भाइरल झाक्रीका भाइको जादुमय स्वर सुन्दा राजेशपायल राईको झल्को आउछ । आज झाक्रीका भाइले गित गाउदै रुदै यस्तोसम्म सुनाएपछी सबैका आँखा रसाए । चिहान खन्ने झाक्रीको बाल्यकालदेखी आजसम्मको कथा सुनाउदा थामिएन आँसु तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि आँसु आउनेछ ।