केहि समयदेखी सामाज संगसंगै सामाजिक संजालमा बित’णड मचा’यर भाईरल बनेका झाँक्रि यतिबेला बिरामिलाई कुटेकाे कसु’रमा प्र’हरी हिरास’तमा छन् । मानसिक सन्तुलन गुमाएका माेरङका भिमकाजी गुरुङ्गलाई झाँ’क्रीकाे कुट’पिट पछि आफन्तले अस्पतालपनि भर्ना गरे ।यतिबेला उनि अस्पतालकाे रेजुलर चेपजाँचपछि केहि दिनकालागि घर आएका छन् ।
बिरामिलाई मरान’सम्म कु’टपिट गर्दै नाङ्गाे खु’कुरी घाँटीमा नचा’एकाे भिडियाे युटुबमा अपलाेड भएपछि यस्काे चाैतर्फि बिराेधपनि गरीयाे । आफ्नाे छाेरालाई कु’ट्दै गरेकाे देख्दा आमा बचाउँन गएपनि त्यहाँ भएका झाँ’क्रीका चेलाहरुले राेकेकाे र आमा मुख दर्शन बन्नु परेकाे दुखेसाे आमा सुनाउँछिन् । बाँकि भिडियाेमा ॥