प्रधानमन्त्री ओलिले दिए प्रचण्डलाई ठाडो चुनौती,चिनसंग भयो नसोचेको सहमति,अरबौ लगानी गर्दै,केपि ओलिको अहिलेसम्मकै खतरा कमेडी भाषण हेरेर पेट मिची मिची हास्नुहोस (भिडियो सहित)

Spread the love

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई ठाडो चुनौती दिएका छन ।आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ । देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उनले सुनाए ।

जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाकाे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको झापामा भएको कार्यक्रममा बोल्दाबोल्दै हसाउदा हसाउदै एक्कासी रोए प्रधानमन्त्री ओलि । उनले प्रचण्ड र माधबलाई ठाडो चुनौती दिए । ओलिले चिनसङ्ग यस्तोसम्म सहमति भएको खुलासा गरेका छन । अब चिनले अरबौ लगानी गर्ने भएको छ । ओलिको कुरा सुनेर सबै छक्क परे । प्रचण्डलाई दिए ठाडो चुनौती पुरा भिडियो तल हेर्नुहोला ।