यसरी समातिइन् कमला जापान पठाइदिन्छु भन्दै करोडौँ ठग्ने (हेर्नुहोस भिडियो)

Spread the love

काठमाडौँ । जापान पठाइदिन्छु भन्दै करोडौँ ठग्ने एक महिला कमला भण्डारी समातिएकी छिन् । कमलाले शशीकला लिम्बु, तेजहादुर जिसी लगायत दर्जनौँ ब्यक्तिले कमलाई लखौँ पैसा दिएर जापान जाने आशामा बसे । तर कमला भने उक्त ठूलो रकम बोकेर बेपत्ता भएकी छिन् । कमलाले ७- ८ जनाको कोटा छ भन्दै सोझासाझा ब्यक्तिलाईइ ठगेर हिँडिरहेको कुरा प्रहरीमा जानकारी दिँदा पनि सुनुवाई नभएपछि बाग्लुगंकी शशीकलाले पत्रकार गंगा लामा मार्फत आँफुले न्याय मागेकी छिन् । गंगासँग पिडितहरुले गरेको कुराकानी हेर्नुहोस् भिडियोमा । जहाँ पिडितहरुले प्रतिब्यक्ति १२ लाखका दरले रकम बुझाएका छन् ।

कमलाले शशीकला लिम्बु, तेजहादुर जिसी लगायत दर्जनौँ ब्यक्तिले कमलाई लखौँ पैसा दिएर जापान जाने आशामा बसे । तर कमला भने उक्त ठूलो रकम बोकेर बेपत्ता भएकी छिन् । कमलाले ७- ८ जनाको कोटा छ भन्दै सोझासाझा ब्यक्तिलाईइ ठगेर हिँडिरहेको कुरा प्रहरीमा जानकारी दिँदा पनि सुनुवाई नभएपछि बाग्लुगंकी शशीकलाले पत्रकार गंगा लामा मार्फत आँफुले न्याय मागेकी छिन् । गंगासँग पिडितहरुले गरेको कुराकानी हेर्नुहोस् भिडियोमा । जहाँ पिडितहरुले प्रतिब्यक्ति १२ लाखका दरले रकम बुझाएका छन् ।