मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।
आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । बिचमा झाक्री विवादमा आएर जेल समेत परे । जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले कसैले नसोचेको कामहरु एकपछि अर्को गर्दै सबै चकित बनाउदै आएका थिए । तर एकाएक डि बि लिम्बू र सम्पुर्ण बेलबारी नै छोडेर झाक्री ताप्लेजुङ गएका छन । अहिले डि.बि लिम्बूलाई केही मानिसहरुले झाक्रीको पैसा खाएको आरोप लगाएपछी अन्ततः डि.बि लिम्बुले रुदै गरे झाक्रीको हिसाब सार्बजनिक । झाक्रीसङ छुट्नुको गोप्य कारण यस्तो रहेछ । डरलाग्दो भित्री रहस्यको पर्दाफास गरेका छन । अब मुद्दा डि बि लिम्बुले हाल्दै तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ|