पेट बोकाएर केटा फरार,बिहे गरेर ७ दिनमै फिर्ता गरे (भिडियो सहित)

Spread the love

सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् ।

अहिले ति साना नानीहरुको बिजोक भएको छ । कसरि यस्तो घटना घट्न पुग्यो त ? श्रीमान र साना छोराछोरी हुदाहुदै अर्कै केटा संग भाग्ने बोधिका ताजपुरियाले पनि आफूलाई फकाएको आरोप लगाएकी छिन । तर सुरुदेखी देख्ने छिमेकी मिडियामा आएका छन । पेट बोकाएर केटा फरार,बिहे गरेर ७ दिनमै फिर्ता गरे,केटिले गरिन आत्महत्याको प्रयास,झापामा नसोचेको भयो,छिमेकीले खोले सुरुदेखि आजसम्मको डरलाग्दो भित्री रहस्य र नालीबेली बताएका छन । तलको भिडियोमा हेर्नुहोला |