दलित काण्डले लियो उग्ररूप, गाउँलेहरु उर्लिएर घरमै पुगे, दलित भनेर गर्भवती बुहारी घरबाट निकालेको झूटो/नसोचेको बास्तविकता बाहिरियो (भिडियो सहित)

Spread the love

झापामा दलित भन्दै गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फरार भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन । आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको र दश दिनसम्म घरमा राखेको त्यसपछि घरबाटै निकालेको भनेर उनले सुरु देखिको सम्पूर्ण कहाँनी बताइन । आफुलाई माया जालमा पारेर फकाएर जीवन भर साथ दिन्छु भनेर कट्टेलले दलितकी छोरी भगाएका थिए ।

कट्टेलको भने पहिले पनि विवाह भइसकेको र ९ बर्षको छोरो समेत रहेको विवाहपछि मात्रै थाहा पाएको बताइन । 1 महिनाको छोराको बिजोग भयो आफूले न्याय पाउनै पर्छ भन्दै सुत्केरी चेलीले यस्तोसम्म सुनाईन कि सुनेर सबैका आँखा रसाए । आज केही पत्रकार टोली उनलाई निकालिएको घरसम्म पुगेका छन । गाउँलेहरुको निकै जम्मा भएका थिए । सासुले भने बरु आफू झुन्डिएर मर्न तयार तर बुहारीलाई घरभित्र छिर्न दिन्न भन्दै यस्तोसम्म सुनाईन कि एकैछिनमा गाउँ नै उर्लिएर आयो । गाउँलेहरु सबैले आक्रोशित हुँदै यस्तोसम्म सुनाए । दलित काण्डले एकाएक लियो उग्ररुप नसोचेको बास्तविकता बाहिरियो तलको भिडियोमा हेर्नुहोला ।