चियावाली र गजेन्द्र,सन्तोषी सुब्बाको बुवालाई भेट्न डेरामा जादा रोकिएन आशु, कती दुख सहेर बाचेका रहेछन (भिडियो हेर्नुहोस)

Spread the love

काठमाडौंकी सन्तोषी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण प्रतिभा थियो । यही प्रतिभालाई नै उनले जीवन गुजाराको माध्यम बनाएकी थिइन् । यसका लागि उनी विद्यालय–विद्यालय आवाज सुनाउन हिँड्थिन् । निषे’धाज्ञाका वेला विद्यालय बन्द थियो । फुर्सदको यही मौका सदुपयोग गर्न उनी ५ असारमा दक्षिणकालीको जंगल पुगेकी थिइन् । त्यस रात उनी दक्षिणकालीकै गेस्ट हाउसमा बसिन् । भोलिपल्ट जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न जंगल पसिन् ।

उनलाई बसको सहचालक सुरेशले ‘गेस्ट हाउस खुला नभएकाले बसमा रात बिताउन दिने’ भने र कुरा नमिलेपछी उनको ज्या,न लिए तेस्पछी अहिले उनका धर्म बुवा एक्लो परेका छन । सरैनै कस्ट कर जिवन बिताइरहेका छन । उनलाई खान लाउन नै समस्या छन । यही थाहा पाएर साथ दिन चियावाली र गजेन्द्र दाइ भेट्न गएका छन सुखदुखका कुरा गर्न हेरौ भिडियो