रुपन्देही तिलोत्तमा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा सीताका माइती पक्षले उनको आ,’त्मह,’त्या नभइ ह,त्या नै भएको जाहेरी दिएर निरन्तर न्याय खोज्दै छन । रुपन्देही प्रहरीले सीताको आ,’त्मह’त्या दुरु’त्साहन मुद्दामा २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा ह,’त्या भएको जाहेरी दिएका थिए ।
भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृ’तअवस्थामा फेला परेकी थिइन् । पो,ष्टमार्टम रिपोर्टका आधारमा आ,’त्मह,’त्याकै कारण मृ’त्यु भएको प्रहरीले जवाफ दिए पनि मृ’तकका माइती पक्षले विश्वास गरिरहेका छैनन् ।