विदेशी जोडीले नेपालमा गरे धुमधाम संग विहे विहेमा देखीयो अनौठो दृश्य विहे गर्नकै लागी पोखरामा

Spread the love

असोज महिनाको सुरुवाती दिन, पोखराको उत्तरपश्चिम माछापुच्छ«े गाउँपालिका अस्तामको इको भिलेजमा बिहेको बाजा बज्यो । सोही भिलेज परिसरमा विवाहको यज्ञ लगाइएको थियो । रङ्गीचङ्गी धजापताका र धेरै मानिसहरूको चहलपहलले विवाहको रौनक बढाएको थियो । यज्ञमा पण्डित मन्त्रोच्चारण गर्दै थिए । यज्ञको मण्डपमा ढाका टोपी र इष्टकोटमा सजिएका बेहुला थिए नेदरल्याण्डका जोहान । गुरुङ पहिरहनको चोलो, घलेक, पेटी, फरिया र सलमा सजिएकी बेहुली थिइन फिलिपिन्सकी मारिना यसरी भएको थियो विबाह भिडियोमा हेर्नुहोस |