नेपाली सांगीतिक क्षेत्र मा सफल अनि करोड कलबका गायक तथा संगीतकार गीतकार भिम बी सी ले आफ्ना सिर्जना हरुले सबैको मन जित्न सफल भएका छन् l आफु लामो रेस को घोडा जस्तै अगाडी हिड्न मनलाग्छ l आफ्नो कर्म र भाग्यमा विश्वास गर्छन l उनका चर्चित गीतहरु कपुरी क, ताराबाजी लै लै, ए कान दुई कान मैदान, झुमा झल्का पिरती, इतिहास, मुखैमा राम राम, बस बस रे, एना हेरी हेरी हुन l नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटर रुपमा चिनिन्छ !
सांगीतिक माहोल अहिले एउटा गीतले छाएको छ भिम बी सी को संगीत जीना रसाइली र शेर कानी को अवाज रहेको गीत “परानी” सबै को मन बस्न सफल भएको छ l आफ्नो मायालु लाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत गरेको छ l प्रमोद भण्डारीको निर्देशन कविता नेपाली अनि एल बी बिश्वोकर्मा को जिबन्त अभिनय हेर्ना सकिन्छ l वास्तविक जीवनमा आधारिक कथा यस भिडियो मार्फत देखाएको छ l यस भिडियोलाइ दिपेन बस्न्यात ले सम्पादन अनि छायांकन गरेका हुन् l संगीतकार भिम बी ले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत प्रस्तुत गरेका छन् “परानी” म्युजिक भिडियो उनको आफ्नो युट्युब च्यानल मा हेर्न सकिन्छ l मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर रहेको संगीतकार गायक गीतकार भिम बी सी बताउछन् |