मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वव्यापी गरि,बीसँग जु,ध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो । आर्थिक वृद्धि प्रबर्द्धन, गरि,बी न्यू,नीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ ।
एमसीसीले विश्वभर ‘कम्प्याक्ट एन्ड थ्रेसहोल्ड’ कार्यक्रम अन्तर्गत कृषि, सुशासन, शिक्षा, ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, भूमिसुधार, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा १३ बिलियन अमेरिकी डलरभन्दा बढी सहयोग दिइसकेको छ । यसरि एमसीसी को बारेमा भनिए पनि विश्वको केहि ठाउमा एमसीसी वि,वाद मा भने छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने झन आशन्कामा छ एमसीसी । यसै बिषयमा सागर थापाले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा