सामाना म्युजिक क्रियशन युटुब च्यानलमार्फत ‘पानी पाए पछि’ गीतको भिडियो सार्वजनिक भएको छ । सामाना शाहको शब्द सङ्कलन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वजनिक भएको हो ।
गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजुलीको एरेञ्ज रहेको गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।
अञ्जली अधिकारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको निर्देशन छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।
निरज श्रेष्टको सहनिर्देशन रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन् । प्रेम कहानीमा आधारित कारुणीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो ।
यो पनि – पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।
लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् कल्पना दाहाल। उनको बारेमा कुरा गर्ने हो भने सायदै कमै हुन सक्छन जिबनमा यति धेरै ठेस-हण्डर खयर पनि सधै दर्शकहरु माझ सबैको रोजाइमा रहेका सब्दहरु बाट दोहोरी ल्याउन सक्ने। उनको पारीवारीक बारेमा धेरैलाई धेरै कुरा थाहानै छ। जसले कति धेरै संघर्ष गरेर गित संगीतलाइ निरन्तर दियको छ भन्ने बारे।
इन्द्रेणीमा लामो समय देखी दोहोरी गायपानी कल्पना दाहाल रमेश प्रसाईं संग हुक्का-चिलिमले बोलको गीतमा दोहोरी गायपछी उनको चर्चाहरु अझै बढेर गयको तपाइहामि देख्न सकिन्थ्यो। उनले रमेश प्रसाईं संग उक्त दोहोरी गायपछी उनको एकातिर चर्चाहरु हुदै गय भने अर्को तिर उनको रमेश प्रसाईं संग नाम जोडेर अनेक कुराहरु पनि बजारमा नचलेका होइनन। यो संगै कल्पना दाहालको धेरै नै उनका फ्यान फ़लोवर्स बढेर गयको तपाइँ हामी देख्न सकिन्थ्यो।
उनले दोहोरी गाउदै गर्दाका त् सब्दहरु संगै उनको भावहरु लाइ दर्शक श्रोताहरुले निकैनै माया अनि मन पराउने गरेको तपाइँ हामी बुझ्न सकिन्छ। यो संगै उनका बजारमा आयका केहि गितहरु समेत निकैनै चर्चाहरु पायको समेत तपाइहामि देख्न सक्छौं।
सोहि क्रममा अर्का चर्चित दोहोरी गायक हुन पशुपति शर्मा १५ बर्ष गित संगीत क्षेत्रमा निरन्तरअघि बढिरहेका गायक तथा संगीतकार पशुपति शर्मा आजभोलि पनि गित संगीतमा उत्तिकै व्यस्त देखिन्छन। समयकाल अनुसार गीतमा शब्द कोर्ने गर्दछन भने शब्द अनुसार लय भर्ने गर्दछन।