खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर नुन हाम्रो शरीरलाई नभई नहुने अति आबस्यक चिज हो । नुन बिना तरकाली को कल्पना समेत गर्न सकिदैन । यस्ता छन् । पानिमा नुन मिसाएर खानुमा फाइदा मोटोपन नियन्त्रण नुनमा घुलनशिल क्षमता बढि हुन्छ ।
यसबाट प्रयाप्त मात्रामा सल्फर र क्रोमियम पाइन्छ । जसले छालालाई स्वस्थ र नरम बनाउछ ।मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ ।नुनपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन । यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ ।यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ । जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ । नुनपानीले शरिरलाई डिटोक्स गर्नुका साथै मोटोपना कम गर्दछ ।