पछिल्लो समयमा सामाजिक संजाल टिकटक मा एउटा भिडियो धेरै नै चर्चित भयो। जुन भिडियो मा सु’त्केरी भएको ४ दिनमा एक आमाको मृ’त्यु भएको थियो। यी भिडियो हरु आफ्नै श्रीमान को टिकटक आइ डी बाट सार्बजनिक भएको थियो। धेरै व्यक्ति हरुले यस घटना बारे जानकारी थीएन, सबै जनाले के कारण होला भन्दै प्रस्न पनि गरेका थिए।
यो घ’टना सर्लाही जिल्ला को इश्वरपुर नगरपालिका ५ को रहेछ। आज भन्दा १० बर्ष आगाडी दिपेश कार्की र रमा कुमारी घिमिरे को मागी बिबाह भएको रहेछ।माइतीमा अरु सन्तान कोहि नभएको हुनाले घर परिवारको सल्लाह अनुसार आफ्नो जेठो छोरा लाई माइतीमै राखेर पढाईलेखाई गरेकी रहेछिन।
रामलाई माइती बुबा आमाको धेरै नै चिन्ता थियो , आमा बुबाको साहारा बन्छु भनेकी रमा ले अहिले सबैलाई रुवाएर गईन। माइतीमा कोहि नभएपछि बिस्तारै रमा माइती मै बस्ने निर्णय पनि गरेकी थिइन्। आफ्नो श्रीमती को मृत्यु को खबर टिकटक मा सार्बजनिक भए लगत्तै रमा का श्रीमान मिडिया मा आएका छन्।
रमाको जेठो छोरा ९ बर्ष को भएका रहेछन । दोर्सो सन्तान धेरै बर्ष को पर्तिक्षा पछि जन्मेको रहेछ तर पनि उनले आफ्नो काख मा धेरै नै राख्न पाईनन। सबैकी प्यारी,मायालु रमा भगवान कि पनि प्यारी बनिन। रमाले मु’टुको औसधि खाने गर्दिरहेछिन , बिचमा उनले बच्चाको जन्म भैसकेपछि खान छोडेको श्रीमान को भनाई छ। रमा माइती कि पनि एक्लै सन्तान थिइन्। दाजु भाई ,दिदि बहिनि जे भने पनि उनि मात्र थिइन।
रमा को र मेरो मागी बिबाह भएको हो , उनले मलाई धेरै केयर, माया , साथ् सपोर्ट दिने गर्थिन तर आज मलाई पनि छोडेर गईन भन्दै भक्कनिदै रोए । मेरो आमाबुबाको साहारा छोरा छोरी भएर हामीले जिम्बेबारी निभाउनु पर्छ भनेकी थिइन् , अहिले उहाहरुको के बितेको होला। यस घ’टना ले कसैको आखा ओभनो रहेनन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यो पनि- सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किनेक्रममा थिए । इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो ।
तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृ,त घोषणा इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् । दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठ,क्कर दियो ।
ट्रकको ठक्करबाट ग,म्भीर घा,इते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो । तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृ,त घोषणा गरे।ट्रकका चालक ट्रकसहित फरार थिए । फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा ‘सम्भवतः उहाँहरूको घ,टनास्थलमै मृ,त्यु भएको हुनुपर्छ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ । तर उहाँहरू घर पुग्न पाउनु भएन ।’ गए राति १०ः१० बजेतिर भएको सो दु,र्घटनापछि ट्रकका चालक ट्रकसहित फरार भएका थिए । फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दु,र्घटना भएको डिएसपी कार्कीले जनाए ।‘बाहिर मापसे गरेर ट्रक कुदाउँदा दु,र्घटना भएको हल्ला छ’, उनले भने, ‘तर मेडिकल रिपोर्टले त्यो देखाएको छैन ।