घुँडा दुख्ने समस्या हट्नुका साथै अरु रोगको पनि अचुक औषधि किसमिस, यस्ता छन् अन्य फाइदै फाइदा

Spread the love

काठमाडौ किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् ।

किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।