राजधानी काठमाडौंमा नै गरिबीले थलिएको एक परिवारको सबैलाई रुवाउने कथा

Spread the love

काठमाडौं, २४ फागुन । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले वि ,ष से, व न गरी सा ,मूहिक आ -त्म- ह ,त्या,को प्र,यास गरेका छन् ।

काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सा,मूहिक वि ,ष से , व न गर्नेमध्ये एक जनाको मृ,त्यु भइसकेको छ भने चार जना अ,चे त अवस्थामा रहेका छन् ।

अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले न्युज कारखानालाई बताए ।

‘गएरातिको घ ट ना हो । वि ष से व न गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।

अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।

काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट वि ,ष,को बट्टा र सु, सा,इ, ट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

सु, सा ,इ ट नो ,ट,मा आर्थिक अवस्था विग्रेका कारण आ ,त्म,ह ,त्या गर्नुपरेको उल्लेख गरिएको छ । ‘घ, ट नाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।