तपाइँको साथ पैसा टिक्दैन ? त्यसो भए यसो गर्नुस् टिक्छ सधैंभर

Spread the love

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।१) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् । जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् ।

यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।२) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।३) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् ।

घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।४) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् । यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।५) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ ।

त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ । क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।६) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।

यसैगरी हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो । के–के हुन् ति चिज ?कलम: तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस्

रुमाल: अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।घडी: हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।ओछ्यान: कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ ।

धन: कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।कपडा: अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।यसैगरी मानिसहरुको स्वभावले एक अर्काको जीवन नर्क बनाउँछ । राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्क समान हुन्छ ।

हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् स्त्रीहरुको ५ स्वभावको बारे:-नमिठो वचन बोल्ने: वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

कचकचे र रुञ्चे: सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।हस्तक्षेपकारी स्वभाव: कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरास हुने नै भयो ।

पतिलाई आफ्नो मात्रै ठान्ने: पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा  बाध्य हुन्छन‍् ।मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने: आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् । यो पनि :-

वास्तु शास्त्रलाई विश्वास गर्नेहरुले यसलाई उच्च स्थानमा राखेका छन् । त्यसैले घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउने गरिन्छ । घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास रहेको छ । वास्तु शास्त्र एउटा प्राचिन विज्ञान हो ।घर, भवन आदि निमार्ण गर्दा वा घरमा के–कस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् ।

वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ । जसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिलै पनि धनको अभाव हुँदैन ।हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ ।

यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नाश हुने विश्वास वास्तुमा रहेको छ । वास्तु शास्त्रमा मानिसले एउटा घरमा बस्न थालेपछि त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्ने विश्वास रहेको छ । त्यसैले घरको निर्माण गर्दा बिशेष ध्यान दिनुपर्छ ।वास्तुका अनुसार घरका दक्षिण–पश्चिम दिशामा काँचले बनेको वस्तु राख्दा पनि हुन्छ वास्तुसका अनुसार घरको पूर्व दिशामा घरमा बांसुरी राख्नु राम्रो मानिन्छ ।
वास्तुसका अनुसार घरको उत्तर–पश्चिम दिशामा सेतो वस्तु जस्तै सेतो शंख, ढुंगा राख्नु राम्रो मानिन्छ ।

यसैगरी घरमा प्राचीन समयमादेखि नै देवीदेवताहरूको मूर्तिहरू राख्ने परम्परा चल्दै आएको छ । आज पनि प्रायः मानिसहरू यस परम्पराको पालना गर्दछन् । यस सम्बन्धमा, यो विश्वास गरिन्छ कि हरेक बिहान र साँझ घरका मूर्तिहरूको पूजा गर्दा विचारहरूमा सकारात्मक दृष्टिकोण आउँछ, दिमाग शान्त हुन्छ । उज्जैनका ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार घरका धेरै वास्तु दोष देवताहरूको मूर्ति राखेर पूजा गर्दा पनि शान्त हुन्छन्, वातावरण रमणीय छ ।

एउटा कुरा सधैं मनमा राख्नुपर्दछ कि कहिले पनि भाँचिएको र खण्डित मूर्तिहरू घरमा राख्नु हुँदैन ।श्री शर्माका अनुसार शिवपुराणमा भनिएको छ कि शिव लिंगमा निराकार मानिन्छ । लिंगको कुनै निश्चित आकार हुँदैन । यस बिखण्डित शिवलिंग को कारण पनि पूज्य छ र यस्तो शिवलिंग पूजा गर्न सकिन्छ । शिवलिंगलाई संवेदनशील मानिन्छ, त्यसैले घरमा ठुलो भन्दा पनि सानो आकारको लिंग राख्नु राम्रो हुन्छ ।

शिवलिंग बाहेक अन्य सबै देवीदेवताहरूको मूर्तिलाई टुक्राइएको अवस्थामा पनि पूज्य मानिदैन । यो विश्वास गरिन्छ कि यदि खण्डित मूर्तिहरूको पूजा गरिन्छ भने, पूरा फल प्राप्त हुँदैन । दिमागले शान्ति पाउँदैन । जब हामी टुक्रिएको र खण्डित मूर्तिको पूजा गर्छौं, हाम्रो आँखा मूर्तिको भाँचिएको भागतिर जाँदा हाम्रो मन भाँच्दछ र उपासनामा एकाग्रता हुँदैन । यदि एकाग्रता हुँदैन भने, मनको अशान्ति कायम रहन्छ । बिग्रेको मूर्तिहरूलाई उही कारणले गर्दा पूजा गर्न निषेध गरिएको छ ।

वास्तुका अनुसार घरमा राखिएको सामान भाँचेको कारण विशाल दोषहरू बढ्छन् । नकारात्मकता घरमा यस्तै कमजोरीहरूको कारण रहन्छ । पूजा गर्दा भगवानका मूर्तिहरू मनन गरेर तनाव हटाइन्छ, तर यदि मूर्ति टुट्यो भने, ध्यान सम्भव छैन । त्यसकारण, यदि कुनै मूर्ति टुट्यो भने, यसलाई तुरुन्त हटाउनु पर्छ।