सुन्तला रंगको निलो साडीमा बेहुली झै खुलीन् ज्याकलिन, तस्विर भाइरल बनेपछि फ्यानले भने आहा

Spread the love

काठमाडौँ । बलीउडकी सुन्दरी नायिका ज्याकलिन फर्नाडिजको चर्चा पोसाकका कारण पनि बेला बेलामा हुने गर्छ । सलमानसँग निकै नजिक मानिएकी यी अविबाहित नायिकाको सलमानसँग प्रेमको चर्चा चल्यो ।

तर ज्याकलिन आँफै सलमानबाट साइड लागिन् । ज्याकलिनले ऐश्वर्याले जस्तो सलमानबाट चड्कन भने भेटीनन् ।

सलमानकै कारण बलिउडमा टिकिरहेकी श्रीलंकाली मुलकी बलिउडकी यी सुन्दरीले केही समय अगाडी २६ हजार भारुको साडीमा सजिँदा उनका तस्विरहरु रातारात भाइरल बने ।

हालैको एक प्रमोशन कायृक्रममा साडीमा खुलेकी यी सुन्दरीलाई यी गज्जबको पोसाक उनकी उनकी स्टाइलिस्ट चांदिनी व्हाबीले तयार पारिदिएकी हुन् ।

जुन तस्विर ज्याकलिनले इस्टाग्रााममा पोस्ट गरे लगत्तै भाइरल बन्न पुगेका थिए ।