नेकपा एमालेका नेता तथा पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन नपाउने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथी हुने भएकाले देउवालाई यस्तो गर्न छुट नभएको बताएका हुन् ।
‘युक्रेनमाथि रुसी हमला गलत हो।तर रुसी राष्ट्रपति पुटिनका विरुद्द सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत हो।
‘ उनले भनेका छन्, ‘कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउदैन।सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथी छ’ ।
उनले भनेका छन् , ‘युक्रेनमाथि रुसी हमला गलत हो।तर रुसी राष्ट्रपति पुटिनका विरुद्द सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत हो।कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउदैन।सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथी छ’