चिनियाँ नेताहरुको दवाव थेग्न नसकेर भागे प्रचण्ड !

Spread the love

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। भाजपाको निम्तोलाई स्वीकारेर भारत जान लागेको भनिएतापनि लगातार चिनिया नेताहरुसंगको भेटमा प्रचण्डलाइ हायल कायल पार्ने गरि दवाव दिन थालेपछि प्रचण्ड भारत छिर्न लागेको चर्चा सुरु हुन थालेको छ।

सचिवालयका अनुसार भाजपाले आयोजना गरेको शिखर सम्मेलनामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ। त्यस्तै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्।