रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।
सोमबार बिहान करिब ८ बजेतिर स्थानीय दुर्गा रानाले झाडीमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्धार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए थियो। शिशुलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइ पुन : प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।
बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्नेबारे खोजी भईरहेको प्रहरीले जनाएको छ।
पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : अध्यक्ष दाहाल
काठमाडौँ, १३ भदौ (रासस) :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने बताउनुभयो ।
“काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो”, उहाँले भन्नुभयो, “उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।” नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताउनुभयो ।
उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उहाँले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गर्नुभयो । “पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो”, उहाँले भन्नुभयो, “विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ ।”
राजधानीमा सङ¬्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उहाँले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताउनुभयो । “नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ । पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ ।”
उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभयो । पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो ग¥यो भन्ने ढङ््गबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।”
–––
याे पनि ः
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नयाँ र नागरिकले रूचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभएको छ ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज सोमवार आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टी र नागरिकले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता, कार्यकर्ताले पनि माओवादीले राम्रो गर्यो भन्ने ढङ्गबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।’
कार्यक्रममा बोल्दै प्रचण्डले काठमाण्डौ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभयो । काठमाण्डौ, भक्तपुर र ललितपुरमा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । ‘काठमाण्डौ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बाग्मती प्रदेशमा होइन, बाग्मतीमा माओवादी कम्युनिस्ट आन्दोलनको पहिलो शक्ति हो’, उहाँले भन्नुभयो, ‘उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।’ नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताउनुभयो ।
उपत्यकामा केही कमजोर देखिए पनि बाग्मती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उहाँले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गर्नुभयो । ‘पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो’, उहाँले भन्नुभयो, ‘विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ ।’
सङ्घीय राजधानीमा सङ्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उहाँले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताउनुभयो । ‘नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ । पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ ।’