कहिले छुुट्लान् पल शाह ?

Spread the love

अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पे’शी फेरि सरेको छ। बालिका ब’लात्का रको आ’रोपमा थु’नामा रहेका शाहको मु’द्धामा पे’सी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रो पटक उनको पे’सी स्थगित भएको हो।

जिल्ला अदालत तनहुँमा आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मु’द्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो।

तर पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सु’नुवाइ स्थगित भएको हो।

गत भदौ १५ गतेका लागि तोकिएको पे’सी पनि न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएका कारण स्थगित भएको थियो।

गोलाप्रथा गर्दा पे’सी केसीको इजलासमा परेको र उनी बिदामा रहेकाले स्थगित गरी आईतबारका लागि तोकिएको थियो।

तनहुँ जिल्ला अदालतमा भएका दुई जना न्यायाधीशको नाम लेखेर गोलाप्रथा गर्दा बिदामा बसेका न्यायाधीशको नाम आए सुनु’वाइ स्थगित गरिन्छ।

एकै प्रकृतिको मु’द्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई ब’लात्का रको मु’द्दामा स’फाइ दिएको छ।

तर, बाल यौ’ न दु’रुपयोगमा दो’ षी ठह’र गर्दै साढे दुई वर्ष कै’द स’जाय र १० लाख रुपैयाँ ज’रिवानाको फै’सला सुनाएको छ।

जिल्ला का’रागार त’नहुँमा रहेका शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पु’र्पक्षका लागि का’रागार च’लान गरेको हो।