काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल पुुग्न लागेका छन् । उनी झण्डै डेढ महिनापछि स्वदेश फर्कंन लागेका हुुन् । उनी दोहाबाट उनी कतार एयरवेजको जहाजमार्फत नेपाल फर्कन लागेका हुन् ।
उनी सवार जहाज आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उनलाई प’क्राउ गर्नका लागि विमानस्थलमा प्रहरी ‘अ’लर्ट’मा छ । सन्दीपलाई नियन्त्रणमा लिएपछि सिधै प्रहरी वृ’त्त गौशाला लैजाने तयारी छ ।
१७ वर्षीया ना बालिगमाथि ब लात्का’रको आ’रोप लागेका सन्दीपले असोज २० गते आफू नेपाल फर्कने बताएका थिए । उनीविरु’द्ध इन्टर’पोललबाट ‘डिफ्यु’जन नोटि’स’ जारी भएको थियो ।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा ना’बालिगमाथि ब’ला त्कार गरेको आ’रोप छ ।
काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक ब’ला त्कार गरेको उ’जुरीमा उल्लेख छ ।
होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।
भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।
उनी जमैकामै रहेका बेला उनीविरु’द्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जा’हेरी परेको थियो । सोही जा’हेरीका आधारमा उनीविरु’द्ध अदालतबाट प’क्राउ पु’र्जी समेत जारी भयो ।
ब’लात्का रसम्बन्धी मु’द्दा बढीमा २५ दिनभित्र अदालतमा बुझाउनुपर्छ । यस्तोमा सन्दीप बढीमा २५ दिन प्रहरी हि’रा सतमा रहन सक्छन् ।
प्रहरीले जाहे’रीका आधारमा सन्दीपविरु’द्धका प्रमाण संकलन गरिसकेको छ । कतारबाट आउन लागेकाले कसैले थाहा नपाउने गरी एक महिनासम्म सन्दीप लामिछाने दोहामै बसेको अनुुमान छ ।