राति १२ बज्नै लाग्दा दुवै जना कोठाभित्र हाँसीखुसी छिरेको प्रमाण भेटियो !

Spread the love

काठमाडौँ ।

भदौ २० गते नेपाल फर्किएका सन्दीप लामिछानेमाथिको अनुुसन्धा’न गत भदौदेखि नै जारी छ । प्रहरीले सबैभन्दा पहिले त सीसीटीभी फुटेज संकलन गरेको छ ।

जसमा लामिछाने किशो’रीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनी कि’शोरीसहित भदौ ६ गते बिहान ६ बजेर ४५ मिनेटमा बाहिरिएको देखिएको छ।

होटलभि’त्र प्रवेश गर्दा र बाहिरिँदाको कि’शोरीको हा’उभाउ भने फरक देखिएको स्रोतले बताये । स्रोतका अनुसार होटलबाट बाहिरिने क्रममा कि’शोरीको हिँडा’इ अ’सहज देखिएको छ।

‘होटल प्रवेश गर्दाको हिँडाइ र बाहिरिँदाको हिँडाइ फरक देखिएको छ। उनी निकै असहज महसुस गरेर बाहिरिएको फु’टेजमा देखिएको छ’, प्रहरीका एक उच्च अधिकारीले भने।

भदौ ५ गते किशोरीलाई आफ्नो निजी कारमा लिएर नगरकोट पुगेको र नगरकोटमै बस्ने योजना भएपनि किशो’रीले नमानेपछि पुनः फर्किएर काठमाडौं आएको प्रहरी अनुस’न्धानबाट खुलेको छ।

त्यसपछि काठमाडौं आएर होटलको एउटा कोठा बुक गरेर उनीहरू सँगै बसेको पाइएको छ। जा’हेरी आएसँगै प्रहरीले होटलमा गएर प्रमा’ण संकलन गरेको छ।

होटलमा भएको सीसी क्यामेरा फुटेज हेर्ने, होटल सञ्चालक तथा कर्मचारीसँग सोधपुछ लगायतका काम गरिएको प्रहरीले जनाएको छ। भदौ ५ गते राति काठमाडौंको एक होटलमा राखेर लामिछानेले आफूमाथि ब’ला त्का र गरेको किशोरीको जा’हे रीमा उल्लेख छ।

फौ’जदारी कानुनमा पी’डितको जा’हेरी र अनुस न्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । यसैले अ दालतले पी’डित किशो’री र उनका संर’क्षकको पनि बया’न लिनेछ ।

प्रमाण संकलनको लागि प्रहरीले पी’डित किशोरीले स्वा’स्थ्य परी’क्षणसमेत गराइसकेको छ । साथै, घटना भएको भनिएको होटे’लमा गएर सीसीटिभी फुटे’ज संकलन गरिसकेको छ । २५ दिनसम्म अनु’सन्धान गर्न सकिने समय प्रहरीसँग छ ।

अनुसन्धान टुंगिएपछि सन्दीपविरु’द्ध ज’बरजस्ती क’रणी गरेको प्रमाण भेटिए प्रहरीले मु’द्दा चलाउन जिल्ला सरकारी वकि’ल कार्यालय काठमाडौंलाई रा य दिन्छ । जिल्ला सरकारी व’किल कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीपविरु’द्ध मु’द्दा दा’यर गर्नेछ । र, पुनः बया’न लिइनेछ । ब’यान सकिएपछि थुन’छेक बह’स हुने छ ।

यो प्रक्रिया सकिएपछि जिल्ला अदा’लतले थु’नामा राख्ने, धरौ’टीमा छाड्ने वा सामान्य ता’रिखमा छाड्ने भन्ने आ’देश दिनेछ । तर, लामिछानेविरु’द्ध बलियो प्रमाण नभेटिए उनी धरौ’टीमा रि’हा हुन सक्नेछन् भने प्रमाण भेटिएको खण्डमा उनी पु’र्पक्षका लागि थु’नामा जानेछन् ।

र, थु’नामा रहेरै मु’द्दा लड्नेछन् । पी’डित ना’बालिग भए यसमा मुलुकी अप’राध सं’हिता २०७४ अनुसार बाल यौ’न दुरु’पयोग गर्न नहुने क’सूर आकर्षित हुनसक्ने छ ।

‘कसैले क’रणीको आशयले बालबालिकालाई अस्वा’भाविक रूपमा ए’कान्तमा लगे, यौ’नसम्बन्धी अ’ङ्ग छोए वा अन्य कुनै यौ’न जन्य अस्वा’भाविक व्यवहार गरे बालयौ’न दुरु’पयोग’ हुने यसको उपदफा (२) मा भनिएको छ ।

यी आ’रोप पु’ष्टि भएमा लामिछानेलाई तीन वर्ष सम्म कै’द र ३० हजार रुपैयाँसम्म जरि’वाना हुनसक्ने छ । यी सम्भावित घटना भने प्रह’रीको अनु’सन्धानसम्म पर्खनुपर्नेछ ।

‘उमेरमा तलमाथि गरियो, भित्र जाँदा दुवै हाँसीखुुसी गएका छन्’नेपाल क्रिकेट संघका अध्यक्ष चतुुर बहादुुर चन्दले युुवतीको उमेर १ बर्ष घटाइएको प्रमा’ण भेटिएको जानकारी आफूूकहाँ आएको दाबी गरेका छन् । सन्दीपलाई फ’साउनका लागि यो घटना रचि’एको हुुनसक्ने सन्दीपको दाबी रहेको उनको भनाई छ । यस्तै, आफूूले सीसीटिभी हेर्दा दुवै हाँसीखुुसी गएको देखिएको उनले बताए ।