चक्नाचुर भयो सन्दीपको मैदान फर्किने सपना, कानुनी जालोमा फसे सन्दीप !

Spread the love

सन्दीप लामिछानेको मैदान फर्किने सपना अनुसन्धानका क्रममा नागरिक्तालाई नै प्रमुख प्रमाणका रुपमा अघि सार्ने निर्णय भएसँग सन्दीपको मैदान फर्किने सपनामा तुसारापात भएको छ । उनी छिट्टै केसको छिनोफानो गरेर मैदान फर्किन चाहान्थे ।

सन्दीप लामिछानेले जे सोचिरहेका थिए सबैथोक ठिक उल्टो भइरहेको छ । अनुसन्धानका क्रममा पुरानो जन्मदर्ता र बसाइसराई कागजलाई आधार मानेमा सन्दीपको केसमा सहभागिता भएको खण्डमा पनि उनी छ्टने सम्भावना थियो ।

किशोरीको नागरिक्तामा १७ बर्ष ६ महिना मात्र भएकाले पनि सन्दीप १२ बर्ष सजायका लागी योग्य ठहरीएका एक प्रहरी पदाधिकारीले जानकारी दिए । प्रहरीले अनुसन्धान गरेर सन्दीपलाई नै दोषी करार गरेर अनुसन्धान प्रक्रियामा सहजीकरण गरेको छ ।

पुरानो जन्मदर्तालाई नहेरिने भएपछि भने सन्दीपको मैदान फर्किने सपना लगभग सकिएको छ । अन्तर्राष्ट्रिय लिगहरु सकिने समय भएकाले पनि उनको केस छिटो छिनोफाने गरिदिन उनका वकिल सरोजकृष्ण घिमिरे विन्ति गरिरहेका थिए । तर अब सन्दीपले छुट्ने सम्भावना न्युन देखिन्छ ।

सन्दीप रिहा हुनका लागी अन्तिमा विकल्प र मुख्य अस्त्र भनेकै पिडित किशोरीको बयाँन हो । उनले बयान फेरेको अबस्थामा भने उनले १२ बर्षको सजाय भोग्नुपर्ने छैन् । उनी यस्तो अबस्थामा फेरि मैदान फर्किन सक्नेछ ।

प्रहरीले नै सन्दीपलाई १२ बर्ष स जाय मागसहित वकिल समक्ष फाइल् पेश गरिसकेको अबस्थामा सन्दीप छुट्नका लागि कुनै जादु बाहेक अन्य अबस्थामा अशम्भव देखिन्छ ।

यो पनि :

जेरी उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन छोटो समयमै अन्त्य हुदैछ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् ।

उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकेन । काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस चलिरहेको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भन्यो ।

अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ ।

सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको छैन । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध

जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए । त्यसको रेखदेख शंकरले गर्थे ।

श्रीमान्‌सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए ।। डिभोर्सको मुद्दा शंकरले दायर गरेका हुन् ।

यो पनि :
त वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ निकै लोकप्रिय बन्यो ।अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको गीतको भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ ।

सोही हिट गीतको दोस्रो भाग आईतबार सार्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।गायिका समीक्षा भने ‘धनगढीको बसमा २’मा दोहरिइनन् ।
उनले यसअघि गीतको भिडियोमा समेत अभिनय गरेकी थिइन् । ‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।

भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ ।

यो पनि :
काठमाडौं । मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले काँग्रेस महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा भन्दा आँफु पहिल्यै प्रधानमन्त्री बनेर देखाइदिने बताएका छन् ।

प्रसाईले कार्यक्रम द प्रकाश सुवेदी शोमा बोल्दै गगन असफल राजनितिज्ञ भएको आरोप लगाउँदै गगनले भन्दा आँफुले राजनीतिमा छिटो फड्को मार्ने समेत दाबी गरे । डाक्टर गोबिन्द केसीलाई दलालको आरोप लगाउँदै प्रसाईले पत्रकारहरुलाई पनि बाँकी छाडेनन् ।

उनले विमानस्थलमा भन्सार लाग्छ लाग्दैन आँफुलाई थाहा नभएको तर भारतीय सीमानाबाट सामान नेपाल ल्याउने क्रममा ९९ सय रुपैयाँको सामान पुल मुनीबाट आउने र १ रुपैयाँको सामान भन्सार तिरेर पुलमाथिबाट आउने गरेको र त्यहाँ पत्रकारले पैसा खाएर समाचार नलेखेको भन्दै गम्भिर आरोप लगाए ।

प्रसाईले मैले पत्रकारका खाता खातामा पैसा हालिदिएको रेकर्ड मसँग छ भन्दै भने प्रकाशजी तपाईलाई पनि पैसा चाहिएको भए खाता दिनुहोस् म पैसा हालिदिन्छु समेत भन्न भ्याए । कार्यक्रम द प्रकाश सुवेदी शोमा उक्त सुनको लौरोको रहस्य खोल्दै आँफुले उक्त झोला नै नखोलेको र काठमाडौँबाट फर्किए लगत्तै हेर्ने समेत बताएका छन् ।

दुबईका राज परिवारका सदस्यले दिएको उक्त लौरोबारे थप रहस्य खोल्दै उनले भने उक्त लौरो संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका बुबाले मर्नु अघि छोरालाई दिएको अन्तिम उपहार भएको बताए ।

बाबुले मृत्युबरण गरिरहँदा पाएको मायाको चिनो राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आँफुलाई दिएर यूएई र नेपालको मित्रताको एउटा इट्टा थपिएको बताए ।

यो पनि:
काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

यो पनि :-