तेब्बर मतले अगाडि प्रचण्ड

Spread the love

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन्।अहिलेसम्म ८५४० मत गणना भएको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रचण्डले अहिलेसम्म ४८३२ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म १४२४ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले अहिलेसम्म ११७६ मत ल्याएका छन्। मतगणना जारी छ।

यो पनि पढ्नुहोश:प्रतिनिधि सभातर्फ जाजरकोटमा गठबन्धनबाट उम्मेदवार रहेका माओवादीका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन्।४ हजार १४५ मत गन्दा बस्नेतले २ हजार २८५ मत ल्याएका छन्। उनले सुरूदेखि नै अग्रता कायमै राखेका छन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका निरजप्रसाद आचार्यले १ हजार ७७६ मत ल्याएका छन्।यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक खनालले ३४, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाहीले २१, स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले १७ र नेपाली कांग्रेस (बिपी) का उम्मेदवार झलकनाथ वाग्लेले १२ मत ल्याएका छन्।