राष्ट्रिय स्वतन्त्र पार्टीको जित काठमाडौंका यी तीन क्षेत्रमा

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।
काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोश:स्वतन्त्र उम्मेदवार रहेका फिल्म निर्देशक पण्डित भन्छन् : मंसिर ४ देखि नयाँ फिल्म लेख्न प्रारम्भ गरेँफिल्म निर्देशक मनोज पण्डित मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे-२ बाट स्वतन्त्र उम्मेदवार हुन् । उनले डोजर चिन्ह लिएर चुनाव लडेका थिए ।

जारी मतगणनामा उनको निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ भने एमाले उम्मेदवार गोकुल बास्कोटा दोस्रो स्थानमा छन् ।यस्तोमा निर्देशक पण्डितले आफूले प्राप्त गर्ने हरेक मत सद्भावको मत भएको बताएका छन् । मंसिर ४ गतेदेखि नयाँ फिल्म लेखन प्रारम्भ गरेको बताउँदै पण्डितले फिल्म र आफ्नो तेस्रो चरणको सुरुआत भएको बताएका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘स्वतन्त्र एक जना संसदमा गएर के गर्न सक्छ र ? भन्ने अवधारणा स्थापीत भएको कारण मैले धेरै मत ल्याउने अवस्था छैन । जति मत आउँछ त्यो सद्भाव र बैचारिक समर्थनको मत हो । म हरेक मत को सम्मान गर्दै काभ्रेपलान्चोकको हितमा सँधै काम गर्नेछु ।’

उनी अघि लेख्छन्, ‘यो चुनाब मेरो लागी प्रारम्भ हो, अध्ययन हो । आफ्नो भुगोल र समाज संगको मेरो पहिलो बार्तालाप हो । अब आफ्नो पेशा र काभ्रेको राजनीतिमा सन्तुलन व्यवस्थापन गरेर म अगाडी बढनेछु ।मैले मंसिर ४ देखि नै नयाँ सिनेमा लेखनको प्रारम्भ गरेको छु । सिनेमामा मेरो तेस्रो चरणको प्रारम्भ भएको छ ।’