नारायण रायमाझी साङ्गीतिक साँझ भदौ १५ गते हुँदै

काठमाडौं । “नारायण रायमाझी साङ्गीतिक साँझ – २०८०” को तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा सम्पुर्ण बिबरण बताईएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो...

भागिरथ चलाउने र रेखा जोशीको तीज गीत सर्वाधिक चर्चामा

गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँगको सहकार्यमा उनले ‘मेरो लागि मर्ने केटो’बोलको गीत ल्याएकी हुन् । ​बिहीवार बेलुका सार्वजनिक गीतमा रेखा र भागिरथको स्वर छ ।...

सुशिला गौतमको तीज कोसेली “एक नजर लाईदेउन माया” सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका सुशिला गौतमले ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीतको भिडियो ल्याएकी छन् । मंगलबार गायिका गौतमले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । उनलाई गायक पशुपति...

सिर्जु अधिकारीको नाठो पोइ बने प्रकाश कटुवाल (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा प्रकाश कटुवाल र सिर्जु अधिकारीको तीज गीत “नाठो पोई” सार्वजनिक भएको छ । यस गीतमा...

सम्झना बुढाथोकीको अध्यक्षतामा म्युजिक भिडियो कलाकार संघ नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो जिविकोपार्जन गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा लोकप्रिय...

काजिशको डान्स स्टेप फलो गर्दै टिकटकमा “तिमी र म जाम माया”

टिकटकमा केही दिनयता एउटा ‘डान्स स्टेप’मा धेरै भिडियो बनेका छन् । तिमी र म जाम माया कहीँ  टाढा भो न बसम पीरैमा  यो गीतको भिडियोमा समावेश ‘डान्स स्टेप’लाई फलो गर्दै दर्शकले टिकटक...

दोहोरी प्रतिष्ठानले दशैंका बेला पहिलोपटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव गर्ने

गोरखा जिल्लामा पहिलो पटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखाको आयोजनामा आगामी असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको...

‘मास्टर्नी’को नयाँ टेलिश्रृङ्खला ‘मितिनी’ सार्वजनिक (भिडियो)

काठमाडौं । समाजमा प्रायः रक्त–सम्बन्ध र वैवाहिक सम्बन्धको आधारमा नातागोताको निर्माण हुने गर्छ । यी दुईबाहेक अन्य तरिकाले पनि नातागोता र साइनाहरू स्थापित गर्ने प्रचलन छ  । मित/मितिनी यस्तै प्रकारको साइनो गाँस्ने प्रचलन...

गायिका शान्ति श्री परियारको आवाजमा प्रेम सापकोटा ‘सोनु’को तीज गीत सर्वाधिक चर्चामा

हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय गायक प्रेम सापकोटा ‘सोनु’को तिज गित ‘छैन मलाइ सुख’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि...

रेनुका भट्टराई र खुमन अधिकारीको तिज गीत युटुव ट्रेण्डिङ्गमा, रातारात बन्यो भाईरल

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायिका रेनुका भट्टराईको तिज गित ‘बत्ती पिली पिली’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रेनुकाले...