म क्रिस्चियन हुँ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ : सांसद विना लामा भन्छिन्
विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक...