रबि लामिछानेले लिए नसोचेको मत परिणाम पल्टियो पासा हेर्नुहोस ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाका रबि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले ३९४९, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २७१२ र उमेश श्रेष्ठ...

चितवनमा माइक्रो बस दुर्घटना- सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ। पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख...

हाम्रो छोराछोरीलाई सधै भारी बोक्न खाडी पठाउनुपर्छ !

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो...

कांग्रेस कार्यकर्ताको कुटपिटबाट बाजुरामा अनेरास्ववियुका नेताको मृत्यु

बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो। निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर...

केपी ओली बाहेक अरुले देश सुधार्न सक्दैनन, ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ : सुनीता डंगोल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र...

सबै कैदीले हाले भोट, पल शाहले किन हालेनन् ?

जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् ।कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले...

मतदानपछि भुवन केसीले भने- अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ !

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि...

ओली र भेलु बाजेको हैसियत समान : पञ्चा सिंह

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले...

अलिफ खान र पूजा देवकोटाको आवाजमा वियोगान्त गित बर पिपल बजारमा

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् । गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगीत दिनुका...

करिश्मालाई झड्का के अब जेल जाँदैछिन् त ?

काठमाडौँ – न्यायको लडाइँमा रहेकी निहारिका राजपुत र नायिका करिश्मा मानन्धरबीचको मनमुटाव सतहमा आएको छ। बुधबार निहारिकाले फेसबुक लाइभमा आएर करिश्माले आफूलाई बारम्बार मानसिक यतना दिएको बताएकी थिइन्। त्यसअघि मंलबार करिश्माले निहारिकाका...