सम्बन्धविच्छेद गरेपछि जेरिले भनिन्, ‘मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्यो’
काठमाडौं : धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम...