तिहारमा पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना
काठमाडौं, कात्तिक ८ । पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना तोकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइएमामुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी...