म अझै भर्जिन छुँ – अश्मिता जुरेली

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् । जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले आफु अझै भर्जिन...

‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि कक्षा ३ बाट एकैचोटी ५ मा पुगेको थिएँ’- माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘तपाईंहरुले...

ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ – सुनीता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् । एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली...

‘हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री चाहिएको छैन’: योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग...

यसपटक तेब्बर बढी मतले विजयी हुन्छ : महेश बस्नेत

नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का संविधानसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक...

सन्दिप निर्दोष रहेको र उनलाई सपोर्ट गर्न नेपाली क्रिकेट खेलाडीको आग्रह

काठमाडौं। नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर...

देशको मुहार फेर्नुछ : विनोद चौधरी

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा आफ्नो...

देउवा ‘भेलुबाजे’ जस्तै हुन् – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको तुलना हुन नसक्ने बताएका छन् । निर्वाचनलाई...

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौं : देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएकोँे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । आइतबारमात्र पोखराको सराङकोटमा...

फेरि पेट्रोलियम पदार्थको मूल्य सूचि, के मूल्य बढ्ला त?

काठमाडौं । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्यसूची बढेर आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । असोज १५ गते ईण्डियन कर्पोरेशनले पठाएको मूल्य केही...