यसरी भएको थियो हलेसी महादेवको उत्पत्ति !

हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट...

गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा...

प्याराग्लाइडिङ दुर्घटनासँगै चुँडियो निसिमको वर्ल्डकप जितेर उपाधि चुम्ने हुटहुटी

पोखरा । आइतबार बिहानैदेखि पोखराको आकास सफा थियो र हिमाल खुलेका थिए । माछापुच्छ्रे हिमालको सामुन्ने सफा आकासमा प्याराग्लाइडिङमा कौशल देखाएर उपाधि चुम्ने सपना पनि उसैगरी खुलेको थियो निसिम थापाको मनमा ।...

जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला !

दाङ – दाङको तुलसीपुरमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतराको शव आइतवार तुलसीपुर...

सन्दीप प्रकरण : सन्दीपले स्वीकारे सँगै कोठामा बसेको तर ……

क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् । नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै...

भेटिन् चर्चित भारतिय कलाकार सौरभ शुक्लालालाई, यस्ता छन् कारण !

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले भारतका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् ।उनले ण्डीगढमा जारी इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका क्रममा शुक्लालाई भेट नगरेकी हुन् । सामाजिक संजालमा स्वस्तिामाले भेट गरेको...

यसपटक ८ हजार मतको अन्तरले मैले चुनाव जित्छु:रवीन्द्र मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनमा आफू ८ हजार मतको अन्तरले विजयी हुने ठोकुवा गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मिश्र काठमाडौं–१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन्...

पोखरामा उडेको केहि मिनेट मै प्याराग्लाइडिङ दुर्घटना,२६ वर्षीय निसिम थापाको मृत्यु

पोखरा, ३० असोज: नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा...

पाँचौ ग्लोबल फिल्म अवार्डबाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित !

काठमाडौं । नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको...

सन्दीपको प्रकण : सन्दिपको बयान सँगै बसेका हौं तर यो बलात्कार होइन

काठमाडौं । ना’बालिग ब’ला’त्का’र आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको...