प्राइम टाइम्स टेलिभिजनको निर्देशकमा गौतम नियुक्त

काठमाडौं, २४ असोज । टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच.डी’को कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त भएकी छिन् । अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ । टिभीका...

एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा...

मेरो चरित्रहत्या भयो – सन्दीप लामिछाने

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ। पक्राउ परेको पाँचौँ दिनमा प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। प्रहरीले अनुसन्धानका...

राजनीतिदेखि नै घिन लाग्न थाल्योः दुर्गा प्रसाई

काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले गत महिनासम्म झापा निर्वाचन क्षेत्र–३ मा एमालेबाट चुनाव उठ्ने चर्चा थियो । एमालेबाट टिकट पाउने चर्चा चलेपछि प्रसाईं यो निर्वाचन क्षेत्रमा सक्रिय भएर खटिएका थिए ।...

सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री !

सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री भएको छ । अनुसन्धानका सिलसिलामा सन्दीप प्रकरणमा अर्का क्रिकेटरको इन्ट्री भएको हो । राष्ट्रिय टिमका क्रिकेटर देब खनालले सन्दीपलाई नाबालिग सँग भेट गराउन सहजीकरण गरेको खुलेको छ...

जापान कन्सर्टमा भिटेनको तमासा : टाउकोमा बोतल फुटाए, मञ्चमै ढले

काठमाडौं । र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् । आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गायकीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए । कन्सर्टमा गीत...

मलाई सरकारले मेरो योगदानको उच्च मुल्याङकन गर्दै बिकास बोर्डमा पठाएको हो:भुवन केसी

चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो योग्यताको कदर गर्दै सरकारले बिकास बोर्डमा पठाएको बताएका छन् । न्यूज २४ टेलिभिजनको ई–टक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले...

ड्राइभिङ सिटमा बसेर अब मुलुक हाँक्ने हो , फल कस्तो आउँछ, समयले बताउला:गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् ।काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ...

सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता भएको दाबी

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ । सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । बयानका क्रममा सन्दीपले...

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा...