बालेनको कडा जवाफले बाबुराम भट्टराईको सातो गयो

काठमाडौँ । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् । भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन...

‘म गुल्मेलीले हेर्न चाहेको नयाँ अनुहार हुँ’ अरुले आश नगरे हुन्छ : रामकुमारी झाक्री

पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले सिटको टुंगो लगाउन सकेको छैन । तर, गठबन्धनमा सम्मिलित दलहरूले भने उम्मेदवारी सिफारिसलाई तीव्रता दिएका छन् । नेकपा एकीकृत समाजवादीले गुल्मी २ बाट पूर्वमन्त्री रामकुमारी...

नेपाली जनताले चलाउने हो नेपाल अरु कसैले होइन: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले...

बाबुराम र प्रचण्ड एकसाथ, के नेपाली राजनीति कायपलट हुन लागेको हो ?

पूर्वप्रधानमन्त्रीद्धय एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । भट्टारुइकै निवासमा दुुई नेताबीच वार्ता भएको हो । शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा...

मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन्। शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस...

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

१ असोज, काठमाडौं । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद...

भ्रष्टाचारी लाई जहाँ भेट्यो त्यही कालोमोसो दलेर लखेटौ : केपि ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा- झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत...

यो पाराले देशलाई अगाडि बढाउन सकिँदैन : माधव नेपाल

काठमाण्डौ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् असोज १ गते शनिबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ असोज १ गते शनिबार इश्वी सन २०२२ सेप्टेम्बर १७ तारीख आश्विन कृष्णपक्ष सप्तमी पश्चात अष्टमी तिथी रोहिणी पश्चात मृगशिरा नक्षत्र वज्र योग वव करण चन्द्रमा वृष राशिमा...