नेता र कार्यकर्तालाई बदनाम गर्न समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय गिरोह परिचालित छ,यिनिहरुलाई उचित कारबाही गर्नुपर्छ: महेश बस्नेत
नेपाली नेता तथा कार्यकर्ता विरुद्ध सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय मिसनबाट परिचालित समूह नै लागि परेको भन्दै एमाले नेता तथा सांसद महेश बस्नेतले गम्भिर आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...