लाखौं -करोडौं मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको छ:प्रचण्ड
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ-करोडौँ मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको पीडा व्यक्त गरेका छन्। माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल...