लमजुङ र गोर्खाका साढे ६ हजार विद्यार्थीलाई हिमानीले शैक्षिक सामाग्रीहरु वितरण गर्ने

काठमाडौँ : लमजुङ र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई हिमानी ट्रष्टले शैक्षिक सामाग्रीहरु वितरण गर्ने भएको छ। लमजुङ र गोरखा गरी दुई जिल्लाका साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गर्न लागेको...

आफ्नै छोरी रेणुको कारण प्रचण्डलाइ कडा झड्का, राजनीतिको अन्त्य !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आसन्न प्रतिनिधीसभाको चुनावमा चितवनबाट उठ्ने तयारीमा छन् । चुनावमा गठबन्धन भएका कारणले चुनाव जित्ने सम्भवना बढी भएपनि पछिल्लो समय चितवनबाट सार्वजनिक भइरहेका खबरका...

पर्यटन मन्त्रीलाई सबक सिकाउने सेक्युरिटी गार्डको चम्कियो भाग्य, ३ दिनमै बढुवा !

सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्षति भएछ । राजा महेन्द्र बाढीपहिराे राहत-उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे । सेनाकाे ब्यारेकभित्र बास बसेका राजा एक...

प्रचण्डलाई उत्तराधिकारीकाे चिन्ता !

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने सपना रहेको बताउनुभएको छ । आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाण्डाैमा...

सन्दीपले गुहारे क्यान ,कानुनी लडाइँ लड्ने….

२३ भदौ, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।...

सन्दीप प्रकरण : होटल व्यवस्थापनले दिए प्रहरी नै चकित पर्ने बयान, उहा रेगुलर…

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको ब’ला’त्का’र आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको...

सन्दिपले तोडे आफ्नो मौनता, बोले आफू माथी लागेको आरोपमा !

काठमाडौैं । ब’ला’त्का’रको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा...

नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट ‘ब्याक’ भए बालेन, निकाले यस्तो सूचना, किन ?

काठमाडौं, २३ भदौ /महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नभएका घर तथा संरचनाहरु पनि भत्काउने धारणा दिए । उनले आरबी कम्प्लेक्समा बनेको अवैध संरचनालाई भत्काउँदै नक्सा पास नभएका संरचना पनि...

बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात

काठमाडौं, २२ भदौ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको...

दाङमा शिक्षकको निर्घात कुटपिटबाट ५ बर्षका विद्यार्थी सुशील हात भाँचियो

दाङ : दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत...