ब्वायफ्रेन्डसँग बस्दा थाकें भन्दै युवतीले ५४ वर्षीय पुरुषसँग गरिन् बिहे
काठमाडौं । अमान्डा क्यानन नामकी महिलाले अन्तिम समयमा आफ्नो प्रेमीसँगको विवाह तोडिन् । केवल यसकारण किनकि उनले महसुस गरिन् कि उनी आफ्नो प्रेमीसँग बस्न सक्दिनन्। यसपछि उनले आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग...