अवहेलना मुद्दामा बालेनको जवाफ : अदालतप्रति मेरो पूर्ण सम्मान रहेको स्पष्ट गर्दछु
काठमाडौं । अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जवाफ दिनु भएको छ । उहाँले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको हो । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पठाएको जवाफमा उहाँले विपक्षीको निवेदन खारेज...