भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् भदौ २२ गते बुधबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २२ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर ७ तारीख भाद्र शुक्लपक्ष द्वादशी तिथी उत्तराषाढा नक्षत्र शोभन योग बव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा वज्र योग...

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावलाई लक्षित गरी बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारबाट सुरु...

नराम्राे सँग फसे पल, यति वर्षसम्म हुने भयाे जेल सजाय !

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन्...

तपाईको बच्चामा मोबाइलको लत छ ? मानसिक रोग ‘गेमिङ डिसअर्डर’ होला

काठमाडौं – के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ। अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार...

रामकुमारी झाँक्रीलाई किन आइरहन्छ योगेश भट्टराईको झझल्को ?

नेकपा (एमाले)का सचिव योगेश भट्टराई बुधबार जन्म दिन मनाइरहेका छन् । एमालेका नेता भट्टराई अहिले एमाले मात्रै होइन एमालेबाटै छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)का कतिपय नेता मन पराउँछन् । तर बाध्यताले पार्टी...

पल प्रकरण : न्यायाधीश आचार्यको इजलासमा नवलपुरमा बहस जारी, के आज छुट्छन् त ?

काठमाडौं । नायक पल शाह कहिले छुट्लान् ? सारा नेपाली कला प्रेमी दर्शकहरुको प्रश्न हो यो । नायक पलको आज नवलपुर जिल्ला अदालतमा नायक पल शाहको ब ला,त्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले...

बालेन असनमा : धमाधम हटाइँदै फुटपाथ व्यापार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र...

अपराधिक पृष्ठभुमिबाट आएका गुण्डा नाइकेहरुको संसद्‌यात्रा कति सम्भव ? राजनीतिमा एकपछि अर्को गरेर उदाउँदै गुण्डा नाइकेहरु

गुण्डागर्दीको दुनियाँमा सिन्धुपाल्चोकका राजेन्द्रबहादुर गोर्खाली ‘राजु गोर्खाली’ र गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलन नौला नाम होइनन् । तिनै राजु गोर्खाली र चक्रे मिलन ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि...

राजेन्द्र लिङ्देनको राजीनापछि संसदको बोझ हटेको भन्दै गजेन्द्र महत खुसी !

राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई नेकपा (माओवादी केन्द्र) का सांसदले संसदको बोझको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद गजेन्द्र महतले लिङ्देनलाई यसरी व्यंग्य गरेका हुन् । वैठकमा माओवादी सांसद गजेन्द्र...