किन टिक्दैन सेलिब्रेटी वैवाहिक सम्बन्ध ? एकपछी अर्को किन यति छिटो हुँदै छ सेलिब्रेटीको डिभोर्स ?
१० महिना अघि अमेरिका वस्ने आशिष गेलालसँग विवाह गरेकी अभिनेत्री वर्षा शिवाकोटीको वैवाहिक सम्वन्धमा पूर्णविराम लागेको छ। गेलालले दोस्रो विवाह गरिसकेका छन्। त्यसअघि नायिका निशा अधिकारीले श्रीमान् शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर...